दफा १७
नास्न, मास्न, बिगार्न वा हेरफेर गर्न नहुने

कसैले संरक्षित जलाधार क्षेत्रमा दफा ४ बमोजिम गरिएको कुनै कार्य नास्न, मास्न, बिगार्न वा हेरफेर गर्न गराउन हुँदैन ।